RUMPUM
animated ellipse animated ellipse

लागुऔषध सहित १ जना विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०७६, बिहीबार १५:५३
3
Shares

विराटनगर / विराटनगर महानगरपालिका १२ आईतवारेबाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।

ईटहरी उपमहानगरपालिका १० का २६ बर्षीय ज्ञानेन्द्र चौधरीलाई वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको हो । चौधरीको साथबाट प्रहरीले नाईट्राभेट ट्याब्लेट ८ चक्की, एभिल २ एम्पुल, डाईजिपाम २ एम्पुल, लुपुजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र खाली सिरिन्ज ३थान बरामद गरेको थियो ।

लागुऔषधसहित पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर