खबर पूर्वाञ्चल
प्राचार्य योगेन्द्रवहादुर कार्की सेवा निवृत्त भए पश्चात सोही विद्यालयमा प्राध्यापन गराउँदै आएकी अनिता नेपालले प्राधानाध्यापकको पदभार सम्हालेकी हु्न्।
उन २३ बर्षदेखि सोही विद्यालयमा कार्यरत रहेकी छिन् । नेपाल २०५३ सालदेखि शिक्षण पेशामा प्रवेश गरेकी हुन् । उनले पहिलो चार बर्ष विराटनगरको ऐतिहासिक आदर्श माध्यमिक विद्यालयमा प्राध्यापन गरेकी थिइन् ।