पूर्वाञ्चल खबर
आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । अन्तर्रा्ष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढाएको हो ।
यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।