पूर्वाञ्चल खबर

अध्यक्षमा चयन भएका श्रेष्ठ विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्रिन्सिपल पनि हुन् । त्यसैगरी उपाध्यक्षमा अशोक लामा, सचिवमा चिरिञ्जीवि तिम्सिना, कोषाध्यक्षमा गोपाल प्रसाद रिजाल, सह– सचिवमा दिनेश ढुङ्गाना, सह– कोषाध्यक्षमा देवीलाल महतो रहेका छन् ।
त्यसैगरी महिला सदस्यहरुमा सिमा अग्रवाल, विजयकुमार सिंह, भानु भट्टराई, ईश्वरीप्रसाद मिश्र रहेका छन् ।