खबर पूर्वाञ्चल
विश्व विद्यालयले पुष्पलाल चौकमा रहेको डिन कार्यलयमा एक कार्यक्रमको आयोजना गरेर सहभागि खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापनलाई सम्मान गरेको हो ।
उनीहरुलाई कला, कानून तथा शिक्षा शास्त्र संकायका डिन प्राडा अनिल पोखरेलले माला तथा खादा ओढाएर सम्मान गरे । मुख्य टिम व्यवस्थान दिपेश बास्तोलाको नेतृत्वमा ५ जना अफि सियलसहित ३१ जना खेलकुद प्रतियोगितामा सहभागि रहेको मा १ सय मिटर दौडमा प्रमिला खडकाले काँस्य पदक जितेकी थिइन् ।