RUMPUM
animated ellipse animated ellipse

जलेको अवस्थामा मृत फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०७६, शुक्रबार १४:४६
3
Shares

झापा / झापाको बाह्रदशी गाउँपालिका १ की ६० बर्षीया तलामयी मणी आफ्नै घर भित्र जलेको अवस्थामा मृत फेला परेकी छिन् ।

मणी आफ्नै घर भित्र मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले निजलाई घर भित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको थियो ।

घटनास्थलमा खटिएको अनुसन्धान टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि मेची अस्पताल चन्द्रगढी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर