RUMPUM
animated ellipse animated ellipse

गाई काटेको आरोपमा २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७६, शुक्रबार १६:३९
3
Shares

सुनसरी / सुनसरी हरिनगरा गाँउपालिका २ मा गाई काटेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी भुटाहाका ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा ४ का ४२ बर्षीय लुकमान अन्सारीलाई गाईकाटेको आरोपमा सुनसरी प्रहरीले आज पक्राउ गरेको हो ।

सदुलघरमा गाई काटेको छ भन्ने खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई उनको घरमा बुझ्दा गाईको टाउको,खुकुरी र अचानोसहित दुवै जनालाई नियन्त्रणमा लिईएको सुनसरी प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर