AArya
RUMPUM
animated ellipse animated ellipse

इडेनवर्गले गर्यो नयाँ विद्यार्थीलाई स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७६, शनिबार १८:१३
3
Shares

विराटनगर / विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा गरेको छ ।

कलेजले विविएस तथा विएडका प्रथम वर्षमा भर्ना भएका १० औं ब्याचका विद्यार्थीहरुलाई आज शनिवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्दै कलेजको बारैमा जानकारी गराएको थियो भने छैटौ ब्याचका करिव १ सय विद्यार्थीहरुलाई विदाई गरेको थियो ।

प्रमुख अतिथी मोरङ ५ का सांसद शिवकुमार मण्डल, कलेजका क्याम्पस प्रमुख दिनेश पण्डित, कलेजका प्रबन्धक निर्देशक भवानी शंकर भट्टराई कलेजका सञ्चालकहरु भोगेन्द्र यादब र शंकर काफ्ले, भुवन नेपाल, त्रिवि प्रतिनिधी टुनराज भट्टराईले भर्ना भएका २ सय ५० विद्यार्थीलाई कलेजको बारैमा जानकारी गराएका थिए ।

कलेज व्यवस्थापन समितीका अध्यक्ष विष्णु दाहालको सभापतीत्वमा भएको कार्यक्रममा कलेजमा अध्ययनरत दोस्रो र तेस्रो वर्षका विद्यार्थीले नवँ आगन्तुक विद्यार्थी तथा विदाई विद्यार्थीलाई नृत्य तथा गित गाएर मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर