RUMPUM
animated ellipse animated ellipse

गाई काटेको आरोपमा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ मंसिर २०७६, सोमबार १९:२१
3
Shares

ताप्लेजुङ /ताप्लेजुङको फुङलिङ नगरपालिका ८ मा गाई काटेको अभियोगमा ताप्लेजुङमा दुईजना पक्राउ परेका छन् ।

फुङलिङ नगरपालिका ८ नाम्लेपाटीका २८ वर्षीय प्रकाश लिम्बू र २१ वर्षीय हेमराज गुरुङ गाई काटेको आरोपमा पक्राउ परेका हुन् ।

गाई काटेर मासु टुक्रा पारिरहेको अवस्थामा दुबैजनालाई पक्राउ गरेको ताप्लेजुङ प्रहरीले जनाएको छ । दुबैलाई कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आइतबार जिल्ला अदालतबाट म्याद थपी गौवध मुद्दा शिर्षकमा अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक विष्णु खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर