AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महिला नेतृ चाम्लिङलाई पित्री शोक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७३, शुक्रबार २०:०९
3
Shares
२९ पुस, उर्लाबारी/ मोरङकापुराना बामपंथी नेता एबम महिला नेतृ विद्या चाम्लिङ राईका ८७ वार्षिय बुवा तिलबहादुर राईको हिजो राती निधन भएको छ ।
उत्तरी मोरङ को रमितेखोला गाबिसमा जन्मभै हाल टाँडी–५ धुम्के निवासी राई दम लागाएतका रोगबाट पीडित थिए । नियमित उपचारका लागि उर्लाबारी–३ मा बस्दै आएका राई को हिजो राती निधन भएको नेतृ चाम्लिङले जानकारी दिइन् ।
तत्कालीन माले गठन भएसगै राईको घरलाई सेल्टरको रुपमा प्रयोग गर्ने गरिएको थियो भने उनी समेत उत्तरी मोरङमा संगठन निर्माण मा सकृय रूपमा लागेका थिए । राईका तीन भाइ छोरा र पाँच बहिनी छोरी मा बिद्या साहिली छोरो हुन । मृतक राईको सनिवार बिहान टाँडी–५ मै अन्तेस्ठी गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर