AArya
RUMPUM
animated ellipse animated ellipse

गल्फ लुब्रिकेटले स्कीन बाड्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७६, शनिबार १७:०३
3
Shares

विराटनगर /गल्फ लुब्रिकेटको विराटनगरस्थित डिलर रहेको जेबी इन्टर प्राइजेसले विक्रताहरूलाई स्कीन वितरण गरेको छ । विराटनगरमा आज एक कार्यक्रमको बिच विक्रताहरूलाई स्कीन वितरण गरेको हो ।

वर्षभरीमा उत्कृष्ट कारोबार गर्ने विक्रेताहरूलाई गल्फ लुब्रिकेटको आधिकारीक डिलर जेबी इन्टर प्राइजेजले स्कीन स्वरुप मोटसाइकल, फिरिच, टिभी, फेन, वासिङ्ग मेसिनलगायतको विभिन्न समाग्री वितरण गरेको थियो । वर्षभरीमा ५ हजार लिटर गल्फ लुब्रिकेट विक्री गर्ने विक्रेताले मोटसाइकल प्राप्त गरेका थिए । यो वर्ष उत्कृष्ट कारोबार गर्ने जगदम्बा ब्यारिङ्ग सेन्टर, पूजा ट्याक्टरले यमहा कम्पनीको मोटसाइकल प्राप्त गरेको छ । स्कीन प्राप्त गर्ने संचालकहरूलाई जेवी इन्टरप्राइजेजका प्रोपाइटर रुपेश बराल र सुमन दाहालले वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर