एमाले मोरङ अधिवेशन ६२८ मत गणना हुँदा विनोद ढकालको १ सय ४५ले अगाडि (ताजा अपडेट)
पूर्वाञ्चल खबर
२८ पुष २०७३, बिहीबार २१:१५
3
Shares
२८ पुस, विराटनगर / एमाले मोरङको नेतृत्व चयनका लागि विराटनगरको जारी मत गणनामा अध्यक्ष पदका प्रत्यासी विनोद ढकाल अर्का उम्मेदवार महेश रेग्मीभन्दा १ सय ४५ भोटले अगाडि रहेका छन् ।
विनोद ढकालका अधिकान्स प्यानलले अहिले सम्म भएको मत गणनामा अगाडि रेहेका छन् ।
अहिले पौने ९ बजेसम्म ६२८ मत गणना भई सकेको छ ।
अध्यक्ष विनोद ढकाल ३ सय ८५, महेश रेग्मी २ सय ४०
उपाध्यक्ष रामलाल साह ३ सय ३३ त्यनारायण चौधरी २ सय ५८