पूर्वाञ्चल खबर
आज एक कार्यक्रमको बिच उक्त क्याफे सञ्चालनमा आएको हो ।
विग होटलका निर्देशक विरेन्द्र न्यौपाने र रुपमणिराज भण्डारीले संयुक्त रूपमा रिविन काटेर क्याफेको शुभराम्भ गरे । क्याफेलमा विभिन्न प्रकारको कपी, चिया, बड डे केकदेखि लाइट स्नेक्सहरू पाइने विग होटलका व्यवस्थापक नरेशकुमार श्रेष्ठले जानकारी दिए ।
विग क्याफेले हिमालयन जावासँग पनि चाँडै नै सहकार्य गर्दै सोहि स्वादको कफि पनि उक्त क्याफेमा सञ्चालनमा ल्याउने होटलका सञ्चालक भरतबहादुर कार्कीले जानकारी दिए । यस अघि एक सय करोडको लगानीमा विग होटल सञ्चालनमा ल्याईसकेको छ ।