AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रिनल्याण्डका ३ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्ति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ आश्विन २०७६, मंगलवार २०:५०
3
Shares

विराटनगर / विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजका ३ जना विद्यार्थीले आइओएम महारागञ्ज काठमाण्डौंले सञ्चालन गरेको एमबीबीएस प्रवेश परिक्षामा नाम निकाल्न सफल भएका छन् ।

कलेजमा कक्षा ११ र १२ उतीर्ण गरेकी सुस्मिता खतिवडा, शेखर खतिवडा र विशालकुमार गुप्ताले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका कलेका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए ।

प्रिन्सिपल पोखरेलका अनुसार सुस्मिता १९ स्थानमा, विशालले ४१ र शेखरले ५० स्थानमा नाम निकाल्न सफल भएको जानकारी दिए । उनीहरुले कलेजको साख मात्र राखेका छैनन् एमबीबीएस अध्ययन गर्दै लाग्ने ६० लाख समेत बचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर