RUMPUM
animated ellipse animated ellipse

इलामेली समाजको वनभोज

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७३, आईतवार २०:२८
18
Shares

२४ पुस, विराटनगर/ इलामेली समाज, इलाम मोरङ सम्पर्क मञ्च विराटनगरले वनभोज कार्यक्रम आयोजना गरेको छ ।

इलाम घर भई मोरङलाई कर्मथलो बनाएका इलामेलीहरुले विराटनगरमा बनभोज कार्यक्रम मनाएको हो । इलामसँग सम्बन्ध हुने जो विराटनगरमा बसोबास गर्दछन् उनीहरुसँग भेटघाट चिनजान र आपसमा खुशियाली साटासाट गर्ने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरेको मञ्चका सचिब अर्जुन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा शिक्षा, सामाजिक, साहितत्य, पत्रकारिता, राष्ट्रसेवक सबै क्षेत्रमा आबद्ध भएकाहरुको तर्फबाट आ–आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर