AArya
RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगितामा मोरङबाट खेलाडी छनौट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ पुष २०७९, आईतवार १८:३९
3
Shares
विराटनगर / प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि मोरङबाट खेलाडी छनौट भएका छन् ।

मोरङ जिल्ला क्रिकेट संघले पुस २९ गतेदेखि हुने क्रिकेट प्रतियोगिताको लागि आज १८ जना खेलाडी छनौट गरेका हो ।

यसरी छनौटमा पर्ने खेलाडीहरूमा सानु राजवंशी, टीका साह, बन्दना राजवंशी, काजल राजवंशी, सालु राजवंशी, पूर्णिमा राजवंशी, नमिता राजवंशी, वर्षा रजक, सिर्जना राजवंशी, पुन्शा राना मगर, बेदिका राजवंशी, खुसी राजवंशी, ललिता साह र प्रतिमा मण्डल रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरले जानकारी दिए । छनौटमा परेका खेलाडीहरु मध्ये सानु कप्तान रहेकी छिन भने टीका उप कप्तान रहेकी छिन् ।

चार जना बैकल्पिक खेलाडी छनौट गरिएको छ । जसमा कुतिशा धामी, आर्या झा, चादनी यादव र अञ्जली मण्डल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर