AArya
RUMPUM
animated ellipse animated ellipse

क्याम्पस प्रमुखको जिम्मेवारी शाक्यलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ भाद्र २०७६, बुधबार २१:०३
9
Shares
sonila shakya

विराटनगर / पूर्वान्चल विश्वविद्यालयको पहिलो क्याम्पस तत्कालीन ब्यवस्थापन क्याम्पस हाल पुसोमका रिक्त भएको क्याम्पस प्रमुखमा सहायक क्याम्पस प्रमुख सोनिला शाक्यलाई नियूक्ती भएकी छिन् ।

क्याम्पस प्रमुख प्रा.डा विजुकुमार थपलिया विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएपछि रिक्त रहेको क्याम्पस प्रमुखको पदको जिम्मेवारी सहायक क्याम्पस प्रमुख शाक्यलाई निमित्त क्याम्पस प्रमुखको नियूक्ती दिइएको पुसोमले जनाएको छ । शाक्य त्यही क्याम्पसमा अध्ययन गरेकी छात्रा हुन भने विगत १५ वर्षदेखि विश्वविद्यालयमा प्राध्यापन गर्दै आएकी छिन् । क्याम्पसको इतिहासमा महिला क्याम्पस प्रमुखको जिम्मेवारी पाउने पहिलो महिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर