RUMPUM
animated ellipse animated ellipse

बस पल्टदा ९ जना घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ भाद्र २०७६, आईतवार १४:०३
3
Shares

झापा / झापाको मेचीनगर नगरपालिका ७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ६१६६ नम्बरको बस आफै अनियन्त्रीत भई सडकमा पल्टदा बसमा सवार ९ जना घाईते भएका हुन् । घाईतेहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि ६ जनालाई विर्तामोडको बिएण्डसी अस्पताल पठाएको छ भने अन्य ३ जनाको आम्दा अस्पताल धुलावारीमा उपचार भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर