RUMPUM
animated ellipse animated ellipse

हात्तिको आक्रमणबाट १ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ भाद्र २०७६, आईतवार १९:५६
3
Shares

सुनसरी / सुनसरीको कोशी गाउँपालिका ३ का ३२ बर्षीय अनमोल मुखियाको जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको छ ।

आज स्थानीय खहरे खोलामा माछा मारिरहेको अबस्थामा कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्किएको जंगली हात्तीले आक्रमण गरी मुखियाको छाती र खुट्टामा कुल्चदा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर