AArya
RUMPUM
animated ellipse animated ellipse

रुखबाट लडेर मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०७६, बुधबार १६:५६
3
Shares
विराटनगर / मोरङको बेलवारी नगरपालिका २ का ३२ बर्षीय जिवन श्रेष्ठको रुखबाट लडेर मृत्यु भएको छ ।

आज दिउँसो नजिकै रहेको सामुदायिक बनमा रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाईते भएका श्रेष्ठको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर