RUMPUM
animated ellipse animated ellipse

स्टेशनरी व्यवसायी महासंघ मोरङ इकाइको अध्यक्षमा घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ माघ २०८०, शनिबार २०:१५
999
Shares
विराटनगर / नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङ इकाइ नं। १ को अध्यक्षमा शुसिल घिमिरे चयन भएका छन् ।

आज भएको तेस्रो इकाइ अधिवेशनबाट घिमिरे सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

समितिको उपाध्यक्ष प्रमोद विश्वास, उपाध्यक्ष नवराज पराजुली, सचिव दिलिप बस्नेत, सह–सचिव नवराज भट्टराई, कोषाध्यक्ष बादल कनौडिया रहेका छन् ।

त्येस्तै सदस्यहरूमा सहिल सिग्देल, अभिलाष अग्रवाल, मनोज महेश्वरि, अंकित जैन, मनोज शर्मा, शैलेन्द्र घिमिरे, भवानी केशरी, मुकेश शर्मा, कुमार विमली, सौरभ अग्रवाल रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर