खबर पूर्वाञ्चल
आज भएको तेस्रो इकाइ अधिवेशनबाट घिमिरे सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्ष प्रमोद विश्वास, उपाध्यक्ष नवराज पराजुली, सचिव दिलिप बस्नेत, सह–सचिव नवराज भट्टराई, कोषाध्यक्ष बादल कनौडिया रहेका छन् ।
त्येस्तै सदस्यहरूमा सहिल सिग्देल, अभिलाष अग्रवाल, मनोज महेश्वरि, अंकित जैन, मनोज शर्मा, शैलेन्द्र घिमिरे, भवानी केशरी, मुकेश शर्मा, कुमार विमली, सौरभ अग्रवाल रहेका छन् ।