पूर्वाञ्चल खबर
विराटनगरमा आज गठन भएको समाजको समितिको उपाध्यक्षमा उमा सहनी, सचिवमा विकेश मुखिया, सहसचिवमा पंकज सहनी, कोषाध्यक्षमा लक्ष्मी सहनी रहेका छन् ।
समितिको सदस्यहरुमा पोषण सहनी, प्रमोद सहनी, बहमानन्द सहनी, सुनिल सहनी, जानकी सहनी, लक्ष्मीदेवी सहनी चयन भएको छ । कार्यक्रममा १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको सचिव विकेश मुखीयाले बताए ।