RUMPUM
animated ellipse animated ellipse

खोलाले बगाएर अढाई बर्षीय बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० असार २०७६, सोमबार १६:००
3
Shares

झापा / झापाको मेचीनगर नगरपालिका १३ का एक बालकलाई खोलाले बगाएर मृत्यु भएको छ ।

आज विहान गंगाराम प्रसाईको अढाई बर्षीय छोरा अजित प्रसाईको खोलाले बगाएर मृत्यु भएको हो । विहान खेलमा गएको बाबुलाई पछ्याउदै जाने क्रममा फुलवासा खोलाले छोरालाई बगाउँदै गरेको बाबुले नै देखेपछी स्थानीयवासी समेतको सहयोगमा तत्काल उद्धार गरी उपचारको लागी बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारकै क्रममा अजितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर