AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ व्यापार संघको अध्यक्षमा प्रकाश मुन्दडा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ असार २०७६, सोमबार १९:३२
3
Shares

विराटनगर / मोरङ व्यापार संघको अध्यक्षमा प्रकाश मुन्दडा निर्वाचित भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा नविन रिजाल, विशेष सल्लाकारमा सुनिल टिवडेवाला, वाणिज्यतर्फको उपाध्यक्षमा विकासकुमार बेगवनी, उद्योगतर्फको उपाध्यक्षमा अनुपम राठी, महासचिबमा अनिलकुमार साह र सचिबमा अनिल सारडा रहेका छन् ।

समितिको अन्य सदस्यहरूमा मनिषकुमार मारु, बिनित सिंघानिया, देवाशिष गोल्छा, राजेशकुमार अग्रवाल, शुशील सुराना, दिपेश सुवेदी, अमित सारडा, पवन राठी, आशिष जाजु, संजयकुमार श्रेष्ठ, सन्तनु रेग्मी र नवराज चापागाई रहेका छन् ।

नयाँ निर्वाचत भएका पदाधिकारीहरूले आज पदभार ग्रहण गरेका छन् । निर्वाचत भएका नयाँ पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष पवनकुमार सारडाले पदभार ग्रहण गराएका थिए ।
नयाँ निर्वाचत भएका पदाधिकारीहरूले सोमबार पदभाग ग्रहण गरेका छन् । निर्वाचत भएका नयाँ पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष पवनकुमार सारडाले पदभार ग्रहण गराएका थिए । समितिको सल्लाकारमा निवर्तमान अध्यक्ष पवनकुमार सारडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर