पूर्वाञ्चल खबर
विराटनगर / प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको शाखा कार्यालय विराटनगरमा विस्तार भएको छ ।
विराटनगर १ नेताचोक पोखरिया स्थित शाखाको एक कार्यक्रम विच बैंकिङ कार्यालयको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बा.आङ्गबो र विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले उद्घाटन गरे ।
मर्चेन्ट वैकिङ्गले लगानी व्यावस्थापन निक्षेप सेवा सम्बन्धी कार्य गर्दै आएको मर्चेन्ट बैंकिङ्ग लिं. विराटनगर शाखाका अध्यक्ष विमलकुमार तिवारीले जनकारी दिए । मर्चेन्ट काठमान्डौपछि विराटनगरमा पहिलो शाखा कार्यलय विस्तार गरिएको उनले जानकारी दिए ।