पूर्वाञ्चल खबर
सुनसरी / सुनसरीको ईनरुवा नगरपालिका ३ मा नागरिकता बनाई दिने आश्वासन देखाउँदै १० हजार लिदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय अगाडी ईहहरी उप-महानगरपालिका -९ का ४६ बर्षीया देवीमण्डललाई नागरिकता बनाई दिने भन्दै ईनरुवा १ का लेखापढी व्यवसायी गर्ने चेतप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।