AArya
RUMPUM
animated ellipse animated ellipse

गैसस महासंघमा अधिकारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७३, मंगलवार २०:३७
3
Shares
१२ पुस विराटनगर/ गैरसरकारी संस्था महासंघ जिल्ला शाखा मोरङको ८ औं अधिवेशनबाट विजेयता अधिकारी अध्यक्षमा निर्वाचित भएकी छिन् ।
यस्तै अधिवेशनले उपाध्यक्षमा अविजाल विष्ट, सचिवमा राजेन्द्र ढकाल, सहसचिवमा मानबहादुर राई र कोषाध्यक्षमा नारायण कार्की निर्वाचित भएका छन् । यसैगरी कपिल सुनार, सरस्वती कार्की, विश्व पराजुली, नमोनारायण चौधरी, करुणा जोशी र मोनिका अर्याल रिजाल सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । गैसस महासंघले सरकार र विभिन्न संस्थाहरुको बीचमा समन्वय गरी कार्य गर्ने नवनिर्वाचित अध्यक्ष अधिकारी बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर