AArya
RUMPUM
animated ellipse animated ellipse

स्थगीत भएको मातृभूमी कप चैत ३० गते हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ चैत्र २०७५, आईतवार १७:०२
3
Shares

काठमाण्डौं / धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ चैत ३० गतेलाई सरेको छ ।

हिजो हुने भनिएको खेल खराव मौसमका कारण स्थगीत भएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एक सुचना सार्वजनीक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका हुन् ।

नयाँ बर्षको अवसर पारेर आयोजना हुने उक्त प्रतियोगीताको तयारी भईरहेको छ । मंगलबारदेखि पुन कलाकारहरुको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर