पूर्वाञ्चल खबर
विराटनगर / सन्दीप लामिछानेले दिल्ली क्यापिटलका लागि पहिलो विकेट लिएका छन् ।
सुरुवाती दुई खेलमा मौका नपाएका लेग स्पिनर सन्दीपले कोलकाता नाइट राइडर्सका निखिल नायकलाई ७ रनमा आउट गरेका छन् । पहिलो ओभरमा मात्र १ रन दिएका सन्दीपले आप्mनो दोस्रो ओभरको चौथो बलमा विकेट लिएका हुन । उनले २ ओभरमा किफायती बलिङ गर्दै मात्र ७ रन दिएका छन् ।