RUMPUM
animated ellipse animated ellipse

नेकपाको होली मिलन कार्यक्रममा मुख्यमन्त्री नाचे(फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ चैत्र २०७५, बिहीबार ०९:५८
3
Shares

विराटनगर / नेकपा मोरङले होली मिलन कार्यक्रमको आयोजना गरेको छ । आज विहान विराटनगर स्थीत जिल्ला पार्टी कार्यालय मोरङमा होली मिलन कार्यक्रमको आयोजना गरेको हो ।

नेकपा प्रदेश १ इन्चार्ज साबित्राकुमार काफ्लेले मुख्यमन्त्रीलाई अबिर लगाएपछि होली मिलन कार्यक्रमको सुरुवात गरेका थिए । होली मिलन कार्यालयमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, संसद अमनलाल मोदीलगायत नेता कार्यकर्ताले नाचेका छन् । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर