RUMPUM
animated ellipse animated ellipse

यूवा जागरण अभियान शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०७५, शनिबार २१:०८
63
Shares

विराटनगर / यूवा जागरण मञ् विराटनगरले यूवाहरुलाई सचेत गराउने र यूवाहरुलाई रजनीतर्फ प्रेरित गर्ने शिक्षामा जोड दिने उद्देश्यले यूवा जागरण अभियान सुरु गरिएको छ।

हजारौ यूवाहरु बिदेश पलायन भइरहे अवस्थामा यूवाहरुलाई बिदेश पलायन हुन देखि रोक्नु, उधमशिलताको विकास गर्नु, समाजलाई शिक्षित र सक्षम गरी यो अभियानलाई देशव्यापी बनाउने र समाजमा भइरहेको विकृति र त्यसप्रति ध्यानाकर्षण गर्न यूवाहरुलाई मुल राजनितीतर्फ ल्याउने अभियानको सञ्चालक आजम शेखले बताउँदै शिक्षामा समेत जोड दिए ।

अभियान लगभग ४ महिनादेखि चलिरहेको छ। विराटनगरलगायत मोरङ्ग जिल्लाको अधिकतम ठाउँमा यो अभियान भइसकेको छ।
यूवा जागरण मञ्चले विराटनगर वडा २ सरस्वती टोल स्थित समाजसेवी मुन्ना राजवंशले यूवा जागरण कार्यक्रम आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर