RUMPUM
animated ellipse animated ellipse

गोरु काट्दै गरेको अवस्थामा बावु-छोरा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ फाल्गुन २०७५, सोमबार १७:१४
3
Shares

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङगेमा प्रहरीले गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु-छोरालाई पक्राउ गरेको छ ।

प्रहरीले आज दिउँसो सोही स्थानका धनबहादुर तामाङको घरमा अन्दाजी ६० किलोको गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित निजको छोरा गोपाल तामाङलाई पक्राउ गरेको हो । गोरु काट्दैछ भन्ने सूचना पाएसंगै प्रहरी चौकी बाङगेबाट प्रहरी टोली खटि गई दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर