RUMPUM
animated ellipse animated ellipse

मेनेजमेन्ट क्याम्पसले गर्यो नयाँ विद्यार्थीलाई स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७५, शुक्रबार १७:०१
3
Shares

विराटनगर / विराटगर–२ मा रहेको पूर्वाञ्चल यूनिभरसीटी स्कूल अफ मेनेजमेन्ट क्याम्पसमा भर्ना भएका नयाँ विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

क्याम्पसले शैक्षिक सत्र २०१८ का लागि विविए पहिलो सेमेस्टरमा भर्ना हुन आएका विद्यार्थीलाई तेस्रो सेमेस्टरका विद्याथीहरुले स्वागत गरेको हो । उनीहरुलाई क्याम्पसमा अध्ययनरत तेस्रो सेमेस्टरका विद्यार्थीहरुले नृत्य, गित तथा फेसन सो लयायत विभिन्न मनोरञ्जन कार्यक्रमको आयोजना गरि स्वागत गरेका थिए । कार्यक्रको सभातित्व क्याम्पसका क्याम्पस प्रमुख डा.विजुकुमार थपलियाले गरेका थिए । कार्यक्रमको उदघाटन पूर्वाञ्चल यूनिभरसीटी प्रा.डा. घनश्यामलाल दासले गरेका दिए ।

कर्यक्रममा क्याम्सपका मुख्य अधिकुत लक्ष्मणप्रसाद गेलाल, कलेजका लेक्चरर डा.रमाकान्त दास,राजेश अग्रवाल,ईश्वरी भण्डारी, यूयस्त्सव बन्जारालगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर