RUMPUM
animated ellipse animated ellipse

घर छाउने क्रममा लडेर मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७५, शुक्रबार ०९:५८
3
Shares

तेह्रथुम / तेह्रथुमको फेदाप गाउँपालिकामा घर छाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ ।

फेदाप गाउँपालिका २ अस्वा भन्ने स्थानमा घर छाउने क्रममा छानोबाट अचानक लडेर सोही स्थानका २८ वर्षिय कोबेदप्रकाश लिम्बु घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका लिम्बुको जिल्ला अस्पताल म्याङलुङमा उपचार पश्चात थप उपचारको लागि धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि धरान स्थित वि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर