RUMPUM
animated ellipse animated ellipse

विराटनगर जेसीजको पदस्थापन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ पुष २०७५, शनिबार २१:३७
3
Shares

विराटनगर / विराटनगर जेसीजको ४६ औं पदस्थापन कार्यक्रममा आज विराटनगरमा सम्पन्न भएको छ ।

केही दिन अगाडी जेसीज भवनमा सम्पन्न भएको निर्वाचनबाट निर्वाचित भएका अध्यक्ष सेवक बजगाइसहितको नयाँ नेतृत्वलाई एक कार्यक्रमको बिच आज पदस्थापन गराएको हो ।

अध्यक्षमा निर्वाचत भएका बजगाईलाई निर्वतमान अध्यक्ष राजेन्द्र थपलियाले सपथ गराए । नवर्विाचित अध्यक्ष बजगाईलाई सपथ गराएपछि अन्य कार्यसमितिलाई उनले नै गराएका थिए ।

विराटनरस्थित एजेलिया बोर्डिङ स्कूलका प्रिन्सिपल तथा प्याब्सनमा समेत आवद्ध रहेका बजगाई जेसिजको विभिन्न पदमा काम गरेको अनुभव छ । बिगतको अनुभव र जेसीजमा आवद्ध युवाहरूलाईको क्षमता र नेतृत्व अभिवृद्धी गर्न आफु सधैब लागि पर्ने बताउए ।

विराटनगर जेसीजको वरिष्ठ कार्यकारी उपाध्यक्षमा उज्जवल खरेल, कार्यकारी उपाध्यक्षमा विकास रौनियार, राजन पराजुली, उपाध्यक्षमा अशिनाश थापा, विज्ञान बस्नेत, जीवन पराजुली, केशव बस्नेत रहेका छन् । त्यस्तै जनसम्पर्क अधिकारी मन्दिप ओझा रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर