पूर्वाञ्चल खबर
उप− प्राध्यापक श्रीवास्तव २०५५ साल देखि ञिभुवन विश्वविधालयमा शिक्षण गर्दै आएका छन् । उनले पूर्वाञ्चल विश्वविधालय कला संकायको अंग्रेजी विषय समितिको सदस्य भई हालै मात्र चार वर्षे विएको अनिवार्य अंग्रेजी तथा एच्छिक अंग्रेजीको कोर्ष निर्माण सम्पन्न गरिसकेका छन् ।
शिक्षाद्धिप कलेज एवं हिमालय दर्शन कलेज विराटनगरका संचालक श्रीवास्तवको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पत्रिकामा थुप्रै विश्लेषणात्मक लेखहरु प््रकाशित भएका छन् ।