पूर्वाञ्चल खबर
दशैलाई मध्यनजगर गर्दै एक नम्वर प्रदेशमा चेक जाँचलाई तिव्रता दिएपछि सवारी साधन कार्वाहीमा परेका हुुन् ।
मादक पर्दाथ सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियम उलंघन गर्नेहरु कार्वाहीमा परेको एक नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी कृष्ण प्रसाईले जानकारी गराए ।
कार्वाहीमा परेका सवारी धनीबाट ३ लाख १ हजार समेत जरिवाना संकलन भएको डिएसपी प्रसाईले वताए । तीन दिन यता २२ सय भन्दा वढि सवारी साधन कार्वाही परेको प्रहरीले जनाएको छ ।