खबर पूर्वाञ्चल
लावतीको माङपाहाङ लावती कृषि उद्योगबाट बनेको किवीको जुसलगायतको पर्दशन गर्ने गरेकी छिन् । उनले किवीबाट जुस, जाम, मिक्स अचार, रक्सी र स्कवासलगायतका धेरै परिकारहरु किवीबाट उत्पादन गरि एक्सपोमा राख्ने गरेकी छिन् ।
उनी अहिले मोरङको कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ पर्दशनीमा राखेकी छिन् । लावतीलाई श्रीमान बालिन्द्रकुमार राईले समेत साथ दिएर एकसपोमा पुग्ने गर्दछन् । उलने हरेक एक्सपोबाट १ देखि १ लाख ५० हजार आम्दानी हुने बताएन् । एक्पोको आम्दानीले उनले ८ जनाको परिवार पाल्ने गरेको सुनाइन् । लावतीले वर्षमा कोशी प्रदेशमा लाग्ने करिव १० वटा महत्सवमा सहभागि हुने गरेकी बताइन् । थाहापाए जति सवैमा जाने गरेको उनले सुनाइन् ।
तपाईको प्रतिक्रिया