पूर्वाञ्चल खबर
समितिको उपाध्यक्षमा अनन्त पराजुली,सचिव कौशल ढुङ्गेल ,सह–सचिव कृष्णप्रसाद निरौला,कोषाध्यक्ष रेवतीकुमार गौतम रहेका छन् । यस्तै सदस्यहरुमा रोहित धिताल,तेजप्रसाद भण्डारी,रमेशकुमार निराौला,मुकुन्द भट्टराई,मेघनाथ सुवेदी, भीमप्रसाद ढकाल, सिताराम तिम्सिना, सन्तोष पोखरेल, यादव भट्टराई र राजेन्द्र आचार्य चयन भएका छन् । भवानी शंकर निरौला,तुलसीशरण अधिकारी,रामानुज नेपाल,कृष्ण गुरागाई,यौगेश भण्डारी र श्यामशरण भट्टराई सल्लाहकार चयन भएका छन् । कर्मकाण्ड परिषदले गौसेवा,भाषधर्म र संस्कृति जगेर्ना लगायतका विषयमा उठान गर्ने लक्ष्यका गठन भएको समितिका अध्यक्ष अनन्त पराजुलीले जानकारी दिए ।