RUMPUM
animated ellipse animated ellipse

मिल्स र वेलबारी विजयी 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ माघ २०८०, बिहीबार १६:४०
1.21k
Shares
विराटनगर  / मोरङ जिल्ला स्तरियवि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमामिल्स क्रिकेट क्लव विराटनगर र वेलबारी विजयी भएको छ ।

पहिलो खेलमा मिल्सले कटहरी राइजिङक्रिकेट क्लवलाई  २ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ११ रनबनाएको थियो । जस्मा अभय कुर्मीले २४ रन बनाउँदा पृथ्वी सुब्बाले १८ रन बनाए ।

कटहरीका नितेश सहनी र राहुल मण्डलले २–२ विकेट लिए ।१ सय १२ रनको विजयी लक्ष पछ्याएको कटहरीलेनिर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ९ रन बनायो । जस्मा म्यान अफ द म्याच सुनिलयादवले अविजित ५२ रनको योगदान दिए । मिल्सका आयुस श्रेष्ठ र रुपेश केतवालले २–२विकेट लिए ।

दोस्रो खेलमा वेलबारी क्रिकेट क्बलले मेरिल्याण्डक्रिकेट क्लव विराटनगरलाई ७ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको वेलबारीलेनिर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १३ रन बनाएको थियो । जस्मा शंकरतामाङले २५ रन बनाउँदा  प्रवि खडकाले १८ रन बनाए। विराटनगरका विवेक झाले ३ विकेट लिँदा शशिशेखर झले पनि ३ विकेट लिए ।

१ सय १४ रनको विजयी लक्ष पछ्याएको विराटनगरले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय रन बनायो । जस्मा कृष्ण देवले सर्वाधिक २९रनको योगदान दिए । वेलबारीका  म्यान अफ द म्याच रविन खडका र निश्चल बुढाथोकीले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर