RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा वाल दिवश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ भाद्र २०७५, शुक्रबार १७:०७
3
Shares
विराटनगर / विराटनगर–८ मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले २८ औ वाल दिवश मनाएको छ ।

आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी वालदिवश मनाएको हो । वाल दिवशको अवसरमा स्कूलमा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न नृत्य, नाटक, गायन तथा सार्वजनीक भाषणलगायतको प्रतियोगीता भएको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले बताए । विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरीएको स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर