AArya
RUMPUM
animated ellipse animated ellipse

पन्थीलाइ साहित्य सेतु सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ श्रावण २०७५, बिहीबार २१:३२
3
Shares
वीरगञ्ज / प्राध्यापक तथा वरिष्ठ साहित्यकार देवी पन्थीलाइ वीरगञ्जमा आयोजित नेपाल भारत साहित्य महोत्सवमा ू नेपाल भारत साहित्य सेतु सम्बन्ध सम्मानबाट सम्मानित भएका छन् ।

पन्थी ूभारतीय नेपाली साहित्य र संस्कृतिको एक झलकू नामक पुस्तकका लेखक हुन् । यो पुस्तक भारत र नेपालका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समाविष्ट छ । तीन दर्जन बढी पुरस्कार र सम्मानबाट अलंकृत पन्थी आगामी भदौ २३ गते ूकलमको ऐतिहासिक अभिवादनू राष्ट्रिय पुरस्कारबाट काठमाडौमा र भदौ ३० गते ूगंगादेवी भद्रशिलाू पुरस्कारबाट धनकुटामा सुशोभित हुदैछन । यी पछिल्ला सम्मान र पुरस्कार उनले हालै प्रकाशित आफ्नो बहुचर्चित कृति ूनेपाली गजलको परिवर्तित स्वरूपू का निम्ति प्राप्त गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर