पूर्वाञ्चल खबर
फाइनल प्रवेशसँगै तीनै स्कूल जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएको छन । यस अघि शुक्रबार नमुना विद्या मन्दिर र मालाविका स्कूल विजयी भइ फाइनलमा प्रवेश गरेका थिए । फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विराटनगरमा २५ वटा स्कूल सहभागि रहेको प्रतियोगिता सम्योजक सेवक बजगााईले बताए ।