पूर्वाञ्चल खबर
शुक्रबार भएको परीक्षामा १ हजा ८ सय १५ जना विद्याथी सहभागि रहेको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए । प्रिन्सिपल कार्कीका अनुसार कलेजमा ७ सय कोटा रहेको जनाए । उनीहरुको नतीजा शनिबार विहान प्रकाशित हुने कलेजले जनाएको छ ।