पूर्वाञ्चल खबर
दुईपटकसम्म जारी उक्त अध्यादेशलाई सार्थक रुपमा दिन असार तेस्रो सातासम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ ।
सरकारले अध्यादेशका प्रावधानलाई तोडमोड गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।