RUMPUM
animated ellipse animated ellipse

विद्युतीय शवदहबाट गरियो डा. देवकोटाको अन्त्येष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ असार २०७५, मंगलवार १६:३९
3
Shares
काठमाडौं / सोमबार साँझ निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

डा.देवकोटाको पार्थिव शरिरलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् ।

डा.देवकोटाको पशुपति आर्यघाटमा विद्युतीय शवदहमा दाहसंस्कार गरिएको छ । डा.देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेका थियो ।

डा.देवकोटाको हिजो साँझ बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल)मा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर