पूर्वाञ्चल खबर
त्यसैगरी यूवा प्रोत्साहनका लागी प्रदान गरिने “डा.नरेन्द्र चापागाईं यूवा प्रोत्साहन पुरस्कार “ झापाकी कवि खगेन्द्रा खुशीलाई प्रदान गरेको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिए । आषाढ २३ गते विराटनगरमा एक समारोहको आयोजना गरि आशिक र खुशीलाई क्रमश नगर एक्काइस हजार रसात हजार राशी सहित सम्मान पत्रहरु प्रदान गरिने छ ।