पूर्वाञ्चल खबर
कलेजमा अध्यनरत दुवै संकायका २३ औं ब्याचको ३ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । सोहि अवसरमा हिसान परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ ।
कार्यक्रममा कलेजका प्राचार्य सुनिलकुमार श्रेष्ठ, सञ्चालकहरु प्रा. डा.रमेश अधिकारी, ज्ञानेश्वर साह, डा. विनोद महासेठ तथा कलेजकी शिक्षिका खिमा पराजुलीलगायत मन्तव्य राख्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेका थिए । कलेज सञ्चालक सिमितीका अध्यक्ष अजयकुमार दासको सभापतित्वमा कार्यक्रम भएको थियो ।