पूर्वाञ्चल खबर
विद्यार्थी एकता दिवस र विश्व मजदुर दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटिको सहयोगमा आयोजना गरेको कार्यक्रममा १६ प्रिन्ट रगत संकलन भएको परिषदका केन्द्रीय सदस्य सुरेश मण्डल‘विद्रोही’ले जानकारी दिए ।