पूर्वाञ्चल खबर
विराटनगरमा आज पत्रकार सम्मेलनगरी गरी सप्तरी हनुमाननगर कांकालिनि नगरपालिका–९ कृष्णकुमारले आफना १५ वर्षका छोरा वैजनाथ दासको खोजतलासमा सहयोग प¥याउन संचारकर्मीसंग आग्रह गरेका छन् ।
वैजनाथ विराटनगरको सगरमाथा होस्टलमा वसेर अध्यन गर्दै आएका थिए । फागुन १६ गते होली मनाउन सप्तरी स्थित आफनो घर गएका वैजनाथ होली मनाएर फागुन–२० गते फुपाजुसँग विराटनगर आएको र फुपाजुले सगमाथा स्कूलको गेट सम्म पु¥याएको वुवा कुष्णकुमारले वताए ।
सोहि दिनदेिख वैजनाथ वेपत्ता भएको र प्रहरीमा खोजविनका लागी निवदेन दिँदा समेत फेला नपरेकाले सहयोगका लागी पत्रकार सम्मेलन गरेको उनले वताए ।